नेपाल सम्वत् ११४६, थिंलाथ्वः १३, त्रयोदशी, (१७ मंसिर, २०८२, ०३ डिसेम्वर, २०२५) बुधबार, बाँपिझ्याला, दोलखा । साक्षात भगवान दोलखा भीमेश्वरको भेटी ६ लाख ८१ हजार ८ सय ३० रुपैया भेटी संकलन भएको छ ।
२०८२ कार्तिक १९ गतेदेखी मंसिर १६ गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका सचिव युवा समाजसेवी राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो ।
यसै गरी मासिक रुपमा प्राप्त भेटी सार्वजनिक गदै आएकोमा अवदेखि हप्तादिनमा सार्वजनिक गर्ने तयारी रहेको सचिव श्रेष्ठले बताउनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij