Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

प्रमोद खरेल र राजेशपायल राईको स्वरमा 'उस्ले रूवाउन जानी' सार्वजनिक

प्रमोद खरेल र राजेशपायल राईको स्वरमा 'उस्ले रूवाउन जानी' सार्वजनिक

नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः , ७, सप्तमी (२२ पुष, २०८१, ६ जनवरी, २०२५) सोमबार, बाँपीझ्याला । गायकहरू प्रमोद खरेल र राजेशपायल राईको स्वरमा 'उस्ले रूवाउन जानी' बोलको गीत सार्वजनिक भएको छ।

यी दुई चर्चित गायकले सहकार्य गरेको यो सम्भवतः पहिलो गीत हो। आइतबार युट्युबमा सार्वजनिक यो प्रेमविछोडको गीतको शब्द तथा संगीत सुनिल बिसीको हो। एरेन्ज विशाल निरौलाले गरेका हुन्।

भिडिओमा विक्रम बुढाथोकी र सविना पाण्डेको अभिनय छ। विकास प्रसाईंको निर्देशन तथा सम्पादन रहेको भिडिओमा विशाल थापाको डिओपी छ।

https://youtu.be/Wa54g69xJ24

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार