
बद्री दहाल, दोलखा
नेपाल सम्वत् ११४५, थिंलागाः २, (२ पुष, २०८१, १७ डिसेम्वर, २०२४) मंगलबार, बाँपीझ्याला, दोलखा । कालिन्चोक मा वि चरिकोट दोलखाले आफ्नो ५४औं वार्षिक उत्सव भव्यरुपमा सम्पन्न गरेको छ ।
उक्त बार्षिक उत्सवमा प्रमुख अतिथि एवं भीमेश्वर नगरपालीकाका प्रमुख ईश्वर नारायण मानन्धर सम्पूर्ण विशेष अतिथी, अतिथिहरु, अभिभावकज्यूहरु, छात्रछात्राहरुको व्यापक उपस्थिती रहेको थियो ।

यसै गरी कार्य व्यवस्थापनमा खटिनु हुने सम्पूर्ण शिक्षक, शिक्षीकाज्यूहरु र स्वयमसेवक छात्रछात्राहरुलाई आयोजक स्कुलको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गरिएको छ ।
यसै गरी उक्त कार्यक्रममा शिक्षक शिक्षीकाहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मान हुनेहरुमा जसमा चन्द्रप्रकाश घिमिरे, हरि के.सी, शोभा थापा र शिवलाल चौलागाईंलाई रहेका छन् ।

विद्यालयले आफ्नो वार्षिक उत्सवको अवसरमा वर्ष भरीमा धेरै पटक विद्यालय उपस्थित हुने, विद्यालयका गतिविधिमा रचनात्मक सुझाव दिने अभिभावकहरु मध्येबाट सम्मानित हुने अभिभावक मध्येबाट विप्र रहेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij