Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरको ४ लाख ७४ हजार २ सय ४४ रुपैया भेटी संकलन सार्वजनिक

दोलखा भीमेश्वरको ४ लाख ७४ हजार २ सय ४४ रुपैया भेटी संकलन सार्वजनिक

नेपाल सम्वत् ११४५, कछलाथ्वः १० (२६ कार्तिक, २०८१) ११ नोभेम्वर, २०२४, सोमबार, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी ४ लाख ७४ हजार २ सय ४४ रुपैया भेटी संकलन सार्वजनिक गरिएको छ ।

यही कार्तिक १ गतेदेखि २५ गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार