
नेपाल सम्वत् ११४४, कौलागाः २ (३ कार्तिक, २०८१) शनिवार, बाँपीझ्याला । आज मिती २०८१ कार्तिक ३ गते शनिवारका दिन दोलखा भीमेश्वर मन्दिर परिसर पूर्वाधार सुधार तथा मन्दिर व्यवस्थापनका लागि का.म.न.पा. वडा नं. ४ निवासी स्मृती राणा भण्डारी तथा परिवारको तर्फबाट ६१ हजार नगद सहयोग प्राप्त भएको छ ।
यसरी दोलखा भीमेश्वरलाई पूर्वाधार सुधार र व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगद सहयोग गरेका छन् । जुन सहयोग रासी ६१ हजार नगद सहयोग प्राप्त भएको छ भनी दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीका सचिव राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij