
नेपाल सम्वत् ११४४, ञलागाः १० (११ असोज, २०८१) शुक्रवार, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी २ लाख ७९ हजार १ सय ३० रुपैया भेटी संकलन सार्वजनिक गरिएको छ ।
यही भाद्र १३ गतेदेखि असोज ११ गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन आज गणना गरी सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनु भयो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij