नेपाल सम्वत् ११४४ दिल्लाथ्वः ४, चौथी (२६ असार, २०८१), बुधबार, बाँपिझ्याला । गायिका शान्तीश्री परियारले आउँदो तीजलाई लक्षित गर्दै तीज गीत ‘यसपालीको तीज’ ल्याएकी छन् । ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द, रिमेश कुमार थापाको संगीत गीतमा छ ।
गाउँ घरका तीजको माहोल र शिवको महिमा वर्णन गरिएको गीतको भिडियो मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।
कृष्णदेव रुपाखेतीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन तथा विकाश ज्ञवालीको सम्पादन छ । गीत ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij