
नेपाल सम्वत् ११४४, ११४४ दिल्लाथ्वः २, (२३ असार, २०८१), आइतबार, बाँपिझ्याला । नव गायक राज सापकोटा र गायिका समिक्षा अधिकारीको गायनमा रहेको लोक शैलीको चट्ट रुमालमा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यादब लम्सालको शब्दमा रहेको यस गीतलाई अर्जुन पोखरेलको संगीत दिनु भएको छ । गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।


म्युजिक भिडियोमा पुष्प खड्का र शिल्पा पोखरेल बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।
माइकल चन्दको निर्देशनमा तयार पारिएको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij