
१५ जेठ, बाँपीझ्याला, काठमाण्डौँ । सरकारले बनेपामा चलचित्र छायांकन स्टुडियो निर्माण कार्य सुरु गरिने जनाएको छ । संघीय संसद्मा बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले दोलखाको चलचित्र नगरी(फिल्म सिटी)लाई सार्वजनिक निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाइने बताए ।

दोलखा फिल्म सिटी र बनेपामा छायांकन स्टुडियो बनाउने सरकारको घोषणासरकारले हरेक वर्षजसो दोलखामा फिल्म सिटी बनाउने घोषणा गरे पनि काम भने अगाडि बढेको छैन ।त्यस्तै भाषा, साहित्य, दर्शन, सँस्कृति, कला, संगीत र नाट्यलगायतका अमूर्त सँस्कृति क्षेत्रको विकास र प्रबर्द्धन गरिने घोषणा गर्दै प्रतिलिपि अधिकारको संरक्षण गर्नेसमेत बताए । 'प्रतिलिपि अधिकारको संरक्षण गरिने र नियमन गरिनेछ,'पुनले भने ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij