Oct 11 2026 | २०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

नयाँ बर्ष २०८१ को अवसरमा होलिस्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टरले युट्युव च्यानल शुरु

नयाँ बर्ष २०८१ को अवसरमा होलिस्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टरले युट्युव च्यानल शुरु

मनको अवस्थालाई तुरुन्त यसरी बदल्न सकिन्छ .....

१० बैशाख, बाँपिझ्याला, काठमाण्डौं । नयाँ बर्ष २०८१ को अवसरमा होलिस्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टरले युट्युव च्यानल @Addwaitaa शुरु गरेको छ ।

यस च्यानलमा अध्यात्मिक खुराक, सकारात्मक चिन्तन, योगध्यान, स्वास्थ्य, बास्तु, ब्रेन पावर, सचेत अभिभाकत्व, हिलिङ्, मिराकल म्यानीफेस्टेसन आदिको बारेमा महत्वपुर्ण जानकारी सहित युट्युव मार्फत भिडियो सार्बजनिक गरिने रेकि ग्राण्ड मास्टर एवं लाइफ कोच आदर्श प्रधानले जानकारी दिनुभयो ।

यसै गरी यस च्यानलमा प्रत्येक हप्ता भिडियो अपलोड हुने पनि प्रधानले जानकारी दिनुभयो ।

यस च्यानलको उत्पादन सितल मिडिया घरले गरेको हो भने संयोजन पिक्सेल फोटो स्टुडीयोले गरेका हुन ।

https://youtu.be/2pYBGLhqPQQ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार