बाँपीझ्याला, काठमाण्डौं । दयाहाङ राई, खगेन्द्र लामिछाने र दिव्या रायमाझीलाई लिएर फिल्म ‘वरिष्ठ बलराम’ निर्माण हुने भएको छ । दशैं फूलपातिको अवसरमा शनिबार यो रोम-कम ड्रामाको निर्माण घोषणा भएको हो ।
तीनै जना कलाकार फिल्ममा अनुबन्धित भैसकेको जानकारी निर्देशक सुरेन्द्र पौडेलले दिए । उनका अनुसार छायांकन मंसिर १५ गतेदेखि सुरु हुने छ । यही फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी दिव्या अभिनेता दीलिप रायमाझीकी छोरी हुन् ।
उनी फिल्मका लागि दशैंपछि अमेरिकाबाट नेपाल आउने तयारीमा छिन् । दशैं लगत्तै फिल्मको कार्यशाला थाल्ने तयारी छ । पटकथा लेखन खगेन्द्र लामिछानेको हुनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij