बाँपीझ्याला, काठमाण्डौं । बलिउड अभिनेता सन्नी देओलको फिल्म ‘गदर–२’ ले बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यो फिल्मले १० दिनमा देशमा ३७५.१० करोडको व्यापार गरि ४०० करोडको आँकडातर्फ अघि बढेको छ ।
अगस्ट ११ मा रिलिज भएको गदर–२ ले रिलिजको दोस्रो साता (शुक्रवारदेखि आइतबारसम्म) मा ९०.४७ करोड भारु कमायो ।
यतिबेला गदर–२ ले धेरै सफल फिल्मको कीर्तिमानलाई पछाडि पार्यो । वर्षको सुरुमा रिलिज भएको शाहरुख खानको फिल्म ‘पठान’ले दोस्रो साताको अन्त्यमा ६३.५ करोड कमाएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij