Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

इटालीको लामपेडुसा टापुमा पानीजहाज दुर्घटना हुँदा कम्तिमा पनि ४१ जनाको मृत्यु

इटालीको लामपेडुसा टापुमा पानीजहाज दुर्घटना हुँदा कम्तिमा पनि ४१ जनाको मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । इटालीको लामपेडुसा टापुमा पानीजहाज दुर्घटना हुँदा कम्तिमा पनि ४१ जनाको मृत्यु भएको छ ।

स्थानीय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएअनासर दुर्घटनामा ४१ आप्रवासीको मृत्यु भएको हो ।

४५ जना सवार पानीजहाज ट्युनिसियाबाट इटाली गइरहेको पानीजहाज दुर्घटना भएको थियो । चार जना भने बाच्न सफल भएका छन् ।

अफ्रिकाबाट युरोप जाने क्रममा यसै वर्ष १ हजार ८ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार