
अनिता थापा
भीनपा–१० चितामथली
दोलखा जिल्ला भिमेश्वर नगरपालीका वडा नं. १० चितामथलीमा बा विर्खबहादुर थापा र आमा कृष्णकुमारी थापाको कोखबाट जन्मनु भएकी कान्छी छोरी अनिता थापा हुन ।

पशुपती कन्या मन्दिरबाट २०६७ सालमा एस.एल.सि. पास गरेकी थापाले माउण्ट भ्याली एकेडेमीबाट २०६९ सालमा दस प्लस दुई पास गर्नु भएको हो । यसै गरी वि.सं. २०७२ सालमा माउण्ड भ्याली एकेडेमीबाटै विबिएस पास गरेकी थापा साथी संगीसंग अति मिलनसाथ मध्ये एक थापा परिवारकी सदस्य हुनु हुन्छ ।

पत्रकार महासंघ जिल्ला शाखा दोलखामा लामो समय कार्यरत अनिता उच्च शिक्षा हासिल गर्ने सिलसिलमा वि.सं. २०७७ साल चैत्र ४ गते अष्ट्रेलियाको ल्भध क्यगतज ध्बभिक एबचचबmबततब पुग्नु भएकी अनिता हाल कर्मसिएल कुक्री विषयमा डिप्लोमा गर्दै हुनु हुन्छ । हाल क्थमलभथ लभध उबचचबmबततब बस्दै आउनु भएकी अनिता अध्ययनको लागि विदेश बस्नु ठिक भएपनी सधैको लागि विदेश नभएर स्वदेशमै काम गर्ने ईच्छा रहेको बताउनु हुर्दै अव पढाई सकिएपछी नेपाल फर्किने बताउनु हुन्छ ।

विदेशमा पढाई गर्नु एक महत्वपूर्ण रहेको छ भने अर्को तर्फ सधै आफ्नो परिवारबाट टाढिएर बस्नु पर्ने भएको र नेपाली संस्कृती परम्परामा आफ्नैपन रहेकोले एक अर्कामा माया, ममता र आत्मीयता हुने हुदाँ भावनात्मक सम्वन्ध एक आपसमा बढी जोडिएकोले यसको आफ्नै भिन्न महत्व रहेको बताउनु भयो ।
तर आफु अष्ट्रेलियामा बस्दा आम्दानी राम्रो हुने र रोजगार राम्रो भएपनी जन्मभूमीको जती बाहिर नहुने अभिव्यक्त दिनु भयो । पढाई पश्चात नेपाल फर्किएर आफ्नै देशमा व्यवसाय सञ्चालन गर्ने योजना रहेको समेत बताउनु हुन्छ ।





केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij