बाँपीझ्याला, काठमाडौं । द लाखे ब्यान्डद्धारा दशैंको अवसरमा पृथक शैलीमा मालाश्री धुन सार्वजनिक गरेको छ । विगत १३ वर्ष अगाडी यो ब्यान्डको स्थापना भएको थियो । वि.स.२०६५ सालमा स्थापना भएको यस ब्यान्डले स्थापनाकालबाटै आफूलाई पृथक रुपमा प्रस्तुत गर्दै आईरहेको छ । यसैक्रममा यो ब्यान्डले दशैं बिशेष मालाश्री धुन सार्वजनिक गरेको हो । द लाखे ब्यान्ड ले सार्वजनिक गरेको फ्यूजन धुनको गीटारमा नवरस श्रेष्ठ, लसन तुलाधार र दीपेन शाक्य रहेका छन् । यसैगरी बेसमा प्रमोद आचार्य रहेका छन् भने ड्रममा ईन्द्रमान महर्जन रहेका छन् । आफूहरुल मिहेनतका साथ तयार पारिएको यस मालश्री धुनलाई श्रोताहरुले रुचाउनेमा विश्वस्त रहेको ब्यान्डका संस्थापक नवरस श्रेष्ठको भनाई रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij