विचार विय – हार्दिक श्रद्धाञ्जली

द्वाल्खा जिल्ला भीमेश्वर नगरपालीका वडा ल्याखाः २ बाहार ट्वाल, द्वाल्खा चोङन दिउ भाजु गणेश बहादुर श्रेष्ठय बा ९६ दँय भाजु पदम बहादुर श्रेष्ठ थनु २०७७ दँ कार्तिक ला ६ तिथीकु थउतु छेँकु बाहार ट्वाल द्वाल्खाकु मन्त । मदउय आत्माय चिरशान्तीय कामना यङन शोककु डुङन चोङनदिउ खलकत बिचार वियन तरगु ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ बाहार टोल दोलखा निवासी गणेश बहादुर श्रेष्ठका पुज्यनिय पिता बर्ष ९६ को पदम बहादुर श्रेष्ठ आज मिती २०७७ कार्तिक ६ गते आफ्नै निवास बाहार टोल दोलखामा स्वर्गारोहण हुनु भएको छ । स्वर्गिय आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij