Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

करुणाको प्रेमकथा

करुणाको प्रेमकथा

बाँपीझ्याला, काठमाण्डौं । गायक कमल राईको नयाँ गीत ‘के छ त्यस्तो’ को भिडियो रिलिज भएको छ । गायक राईकै शब्द, संगीत तथा एरेन्ज रहेको गीतमा पछिल्लो पुस्ताकी चर्चित मोडल तथा अभनेत्री करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

भिडियोमा करुणा एक समाजसेवीको भूमिकामा प्रस्तुत भएकी छन् । करुणालाई भिडियो अभिनयमा गायक राईले नै साथ दिएका छन् । करुणाको सामाजिक कर्म, सहयोगी भावना र सफा मन देखेर गरिएको एकतर्फी प्रेमलाई भिडियोमा देखाइएको छ । भिडियोको निर्देशन गायक राई आफैंले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार