अजय प्रधान,
बाँपीझ्याला, दोलखा । स्वास्थ्यको मापडण्ड पूरा गराई भिम मा.वि. मा क्भ्भ् पास भएर कक्षा ११ र Junior Computer Engineering बढ्न चाहने विद्यार्थिहरु को लागि आज Orientation कार्यक्रम संचालन गरिएको छ ।
प्रधानध्यापक शेषनाथ आचार्य, दश दुई जोड १२ का संयोजक रत्नबहादुर श्रेष्ठ, JCT संयोजक दयाराम यादव, शिक्षकहरु दिपक दाहाल, शमिरा वस्नेत, अन्जना खड्का, चन्द्र कुसुले र अमृत कार्कीले कार्यक्रममा सहजिकरण गर्नु भएको थियो ।

अति न्यून शुल्कमा दुवै Faculty संग संगै पढन पाउने जानकारी पाएपछि ठूलो संख्यामा उपस्थित विद्यार्थिहरु उत्साहित र खुशी देखिएका थिए । कार्यक्रममा यहि असोज १५ भित्र नाम रजिस्ट्रेसन गराइ सक्नु पर्ने दुई जोड १२ का संयोजक रत्नबहादुर श्रेष्ठज्यूले जानकारी समेत गराइएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij