बाँपीझ्याला, दोलखा । तिखातल आधारभुत विद्यालयको सामाजिक परिक्षन प्रतिवेदन आज सार्वजनिक गरिएको छ । भिमेश्वर नपा वडा नं– २ को अध्यक्ष विराजमान श्रेष्ठको प्रमुख आतिथ्ता र श्यामकृष्ण खुलालको अध्यक्षता रहेको यो कार्यक्रम शिक्षक भवानी गौतमले संचालन गर्नु भएको थियो । कार्यक्रममा विद्यालयको आर्थिक,भौतिक ,शैछिक र समग्र पक्ष समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा कुमार श्रेष्ठ, नारायण कृष्ण श्रेष्ठ,राजकुमारी श्रेष्ठ,रत्नबहादुर श्रेष्ठ र विराजमान श्रेष्ठले मनतव्य राख्नुभएको थियो र पूर्व विदयार्थि मदनकुमार श्रेष्ठको संयोजकत्वमा प्रकाश फुयाल, सनम श्रेष्ठ,रन्जु थामी र रमेश श्रेष्ठको ५ सदस्यीय विद्यालय सुधारको लागि सुझाव समिति गठन गरिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij