Oct 13 2026 | २०८३, आश्विन २७ गते

Oct 13 2026 | २०८३, आश्विन २७ गते

फेसबुकले फे¥यो कम्पनीको नाम, नयाँ नाम 'मेटा'

फेसबुकले फे¥यो कम्पनीको नाम, नयाँ नाम 'मेटा'

बाँपीझ्याला, काठमाडौं । विश्वका नेपाल मानव समूदाय विच लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम फेरेर “मेटा” राखेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले विहीबार आफूले कम्पनीको नाम परिवर्तन गरेर मेटा राख्ने निर्णय गरेको सुनाउने भएको छ ।कम्पनीको नामसँगै नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।

यस अघि थम्पस अप गरेको लोगो रहेको थियो ।

यो परिवर्तन यसका अन्य प्लेटफर्महरू फेसबुक इन्स्टाग्राम र ह्वाट्एपमा लागि नुहुने र यो परिवर्तन यी सामाजिक सञ्जालको मालिक कम्पनीको नाममा मात्र परिवर्तन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार