द्वाल्खा जिल्ला भीमेश्वर नगरपालीका वडा ल्याखाः २ लिष्टोल कोत बिहार्छे ट्वाल चोङन दिउ स्वर्गिय मिठाईलाल प्रधानय मिच आले सिन्धुपाल्चोक जिल्ला लामोसांगु छेँ जुयन आउ ललितपुर भैसेपाटीकु चोङन ययन चोङन दिउ भाजु तुलसी श्रेष्ठय कालात ५९ दँय दुर्गा देवी श्रेष्ठ प्रधानय थनु २७ बैशाख, २०७८ य सुनीय ४ घडीकु भैसेपाटी मडिसिटी अस्पतालकु वासर यङ चोङ व्यलाकु मन्त । आमुय सोह्म कय् जोन श्रेष्ठ, जेम्स श्रेष्ठ व डेभिट श्रेष्ठ दमु । मदउ आत्माय चिरशान्तीय कामना नाप नापङ शोककु डुङन चोङन दिउ परिवारकु बिचार बियन तरगु ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ लिष्टोल तल्लो विहार्छे घर भएका स्व. श्री मिठाईलाल प्रधानका सुपुत्री तथा सिन्धुपाल्चोकस्थित लामोसाङ्गु स्थायी धर भई हाल ललितपुुरस्थित भैंसैपाटीमा बसोबास गर्दै भएकी श्री तुल्सी श्रेष्ठका धर्मपत्नी बर्ष ५९ की दुर्गा देवी श्रेष्ठ प्रधान को आज २०७८ बैशाख २७ गते विहान ४ वजे भैंसेपाटीस्थित मेडिसिटि अस्पतालमा उपचारको क्रममा स्वर्गारोहण हुनु भएको छ । निजको तिन छोरा जोन श्रेष्ठ, जेम्स श्रेष्ठ र डेभिट श्रेष्ठ हुनु हुन्छ । स्वर्गिय आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना प्रकट व्यक्त गर्दछौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij