Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

बिचार बिय–हार्दीक श्रद्धाञ्जली

बिचार बिय–हार्दीक श्रद्धाञ्जली

द्वाल्खा जिल्ला भीमेश्वर नगरपालीका वडा ल्याखाः २ पुरान्छें चोङन दिउ स्वर्गिय भवानी शंकर श्रेष्ठय कान्छा कय् १०१ दँय भाजु डब्बल बहादुर श्रेष्ठ मेह्ग बैशाख २६ तिथी बल्लीय ४ः३० घडीकु छेँ थापथलीकु मन्त । कय् सोम्ह स्व. राम प्रसाद श्रेष्ठ, लक्ष्मण श्रेष्ठ व कृष्ण प्रसाद श्रेष्ठ आले मिचपेन गंगा श्रेष्ठ, टिकामाया श्रेष्ठ व भर्नादेवी श्रेष्ठ खेङ । मदउ आत्माय चिरशान्तीय कामना नाप नापङ शोककु डुङन चोङन दिउ परिवारकु बिचार बियन तरगु । क्रिया माईला कय् भाजु लक्ष्मण श्रेष्ठय छेँ थापथलीकु चोङ खँ दोखुसेत सिकेरगु ।

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं.२ पुरान्छे निवासी स्वर्गिय भवानी शंकर श्रेष्ठका कान्छा छोरा बर्ष १०१ को डब्बल बहादुर श्रेष्ठ हिजो २०७८ बैशाख २६ गते दिउँसो ४ः३० बजे आफ्नै निवास थापथलीमा स्वर्गारोहण हुनु भएको छ । निजको तिन छोरा स्व. राम प्रसाद श्रेष्ठ, लक्ष्मण श्रेष्ठ र कान्छा छोरा कृष्ण प्रसाद श्रेष्ठ तथा छोरीहरु गंगादेवी श्रेष्ठ, टिकामाया श्रेष्ठ र भर्नादेवी श्रेष्ठ हुनु हुन्छ । स्वर्गिय आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं । क्रियापुत्री क्रिया माईला छोरा लक्ष्मण श्रेष्ठको घर थापथलीमा बसेको पारिवारिक स्रोतबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार