Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

बिचार विय – हार्दिक श्रद्धाञ्जली

बिचार विय – हार्दिक श्रद्धाञ्जली

स्व. कान्छीमाया नगरकोटी शिवभक्ती

द्वाल्खा जिल्ला भीमेश्वर नगरपालीका वडा ल्याखाः २ भीमसेन ट्वाल बगैचा चोङन दिउ स्वर्गिय गोपिलाल शिवभक्तीय कालात निस्म कय् निस्म मिचय मा ९६ दँय कान्छीमाया नगरकोटी शिवभक्ती थनु बैशाख ९ तिथी सुनीय ८ घडीकु थउतु छेँ द्वाल्खाकु मन्त । मदउ आत्माय चिरशान्ती नाप नापङ शोककु डुङन चोङनदिउ परिवारजन बिचारय वियन तरगु ।

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा न. २ भीमसेन थान बगैचा बसोबास गर्ने स्वर्गिय गोपिलाल शिवभक्तीको श्रीमती कान्छीमाया नगरकोटी शिवभक्तीको आज ९ गते विहान ८ बजे आफ्नै निवासमा स्वर्गारोहण भएको छ । मृत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार