| द्वाल्खा नेपाल भाषा | खस भाषा |
| साङत हाती दमु ? | साथी के छ ? |
| बाँलकु । | राम्रो छ । |
| येँ गुल्प उईन ले ? | काठमाण्डौं कहिले जाने नी ? |
| ग्वा ठेगान मद नी । | खोई ठेगान भएको छैन नी । |
| हात्त छिङ उईन रा ? | किन तिमी पनी जाने हो र ? |
| उई हङ चोईत ठाँई मद । आले छन्त ङेङ क । | जाने भनेको बस्ने ठाउँ छैन त्यही भएर तिमीलाई सोधेको । |
| गुन गुन दमु ? | को को छ ? |
| जि व मा | म र आमा |
| हात्त मा त यईन ले ? | किन आमालाई लाने नि ? |
| य माय बात्चा सञ्च मद आले जच्यायरीय लागिन् | य आमालाई अलि सञ्चो छैन त्यसैले जचाँउनको लागि । |
| हाति जुयन चोन मा त ? | के भएको छ आमालाई ? |
| प्याटा स्याकु लातु मालार । | पेट दुख्ने निको नै भएन । |
| गुल्पन्नसीले ? | कहिले देखिनी ? |
| जुर सोला पिला । | भयो तिन चार महिना । |
| आन्थी जुर्स जिर ङा ना ठाँई मदर्सङ मिलई जुयन चोई क मजी ? | त्यसो भए हुन्छ जाउ ना ठाउँ नभएनी मिलेर बसौला नी हुदैन ? |
| जिर आन्थीनुङ मा त थिताल ङेङन सोई क मजिरा ? | हुन्छ तैपनी आमालाई एक चोटी सोधेरृ हेर्छु नी हुन्छ ? |
| जिर । थिताल हात्त निस्ताल ङेन्सङ जिर । | हुन्छ । एकचोटी किन दुई चोटी सोधे पनी हुन्छ । |
| ए साङत मा वा आउ मोओन्गी हङ | ए साथी आमा त अहिले नजाने रे । |
| ए हात्त ले ? | ए किन नी ? |
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij