Aug 18 2026 | २०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

खँ लाई सेईलौं –५

खँ लाई सेईलौं –५

त्वास नापय खँ

ब्यला (समय) सन्दर्भ:

मंगले, गीता व पाहुनापे दातिकु निकै टाहागौ खँ जुर
मंगलेले, गीता र पाहुना बीचमा निकै लामो कुरा भयो ।

द्वाल्खा नेपाल भाषानेपाली भाषा
गीतान् ओन्सामी पाहुनाखेन्न स्वयेन् हत्चु,गीतान् पुरुष पाहुनातिर हेरेर भनिन्
गीताः आले भाजु मयजुपे नाम सिदर्स बाँलरेउरा !गीताः अनि महाशयहरूको नाम थाहा पाउन पाए राम्रो हुनृथियो कि ?
ओन्सामी पाः ए, ए जि शिव खेउँ, आमु गौरी खेउँ ।पु. पाहुनाः— ए,ए म शिव हुँ, उनी गौरी हुन्,
म्ांगलेः ल ठ््याक्कै महादेव व पार्वती बाँलकु नाम,मंगलेः— ल ठ््याक्के महादेव व पार्वती राम्रो नाम ।

गौरीः इथितु नाम मिलैजु कैमु कालात वा गुनें मदजेउ
(ङिलेन् हत्चु)
(गौरीः यस्तैगरि नाम मिलेको लोग्नेस्वास्नी त कसको होला र, (हाँसेर बोलिन्)
ग्तिाः हा हा (ङिलेन् ) थन्हु नाप्लत्कुले मखेरा ?(गीताः हि हि (हाँसेर) आज भेटियौ नि हैन र !)
दोखनुुं ङिल्हिन् ।
शिवः इसि साङतपेन् थिबगालतु दमु,(शिवः हाम्रा साथीहरू एकहुल नै छन् ।)
मंगलेः आले ग्वाले साङतपेन् कि थपिस्त त्वार्तओन ?(मंगलेः अनि खै त साथीहरू, कि तपाईँहरूलाई छोडेर गए ?
गौरीः आले स्वसिन्ना, निस्मायेङ् मोबाइलकु चार्ज म्वयेन्गौरीः त्यै त, हेर्नु न, दुवैजनाको मोबाइलमा चार्ज सकेर,)
ल्येंगु लिबि

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार