| द्वाल्खा नेपाल भाषा | नेपाली भाषा |
| गीता: सोसिन्ना मंगल दाइ आमु झोला ज्वङन् च्वंगु मिपेन् गिब्न उइँ टेंगु ज्येउ…¡ | हेर्नू न मंगल दाइ त्यो झोला बोकेर बस्ने मान्छेहरू कतातिर जान लागेका होलान्… |
| मंगले: अँ खेङ्ले मुल मसियेन् च्वँङरा गिब्न उइँरि ठेकान मदयेन् च्वंगुरा…? | अँ होत, बाटो नचिनेर बसेका हन् कि या कतातिर जाने भन्ने ठेगान नभएर बसेका हुन् कि ? |
| गीता: आले वा हतगि, हाबन्नसि खोनगी जिन् आमु निस्म्हा मिसामिन् कोतखेन्न केङन् भाउ येतै ओन्समिन् द्वाल्खा खेन्न केनै, | अनि त भन्दैछु, अघिदेखि देख्दैछु, ती दुई महिलाले तलतिर देखाएर इसारा गर्छन् , पुरूषले दोलखातिर देखाउँछ, |
| मंगले: ङेइलौ ना थिपुल, ङेङन् हाति पायउले… | सोधौँ न त, सोधेर के फरक पर्छ र !) |
| गीता: लौ उइँलौ, हातिं ग्वाहार जुयौरा… | लौ जाउँ न त, केही मद्दत हुन्छ कि ) |
| निस्मां आपेन् च्वँङ ठाइँकु ओङन् थ्येनहिन् । | दुवैजना उनीहरू बसेका ठाउँमा पुग्छन् । |
| गीतान् हाखेन् टिक्रेङन् ङेइम्वाल्जु… | गीताले अगाडि उभिएर सोध्नखोजिन् । |
| गीता: हजुर स्याउदाइ नमस्ते ! छिजि गिब्लान् जायेन्दिय् ज्येउ…!? | हजुर दर्शन ढोग गरें, हामी कताबाट आउनु भएको होला…!?) |
| गीताय् सर तायेन् थिम्हा ओन्सामिन् निस्पा ल्हाहा जोडेङन् हत्चु, | गीताको स्वर सुनेर एक पुरुषले दुवै हात जोडेर भन्यो, |
| पाहुना: ए हजुर हजुर नमस्कार ! इसिरि खास टायेन् विराटनगरलान् ययेक… । | ए हजुर हजुर, हामी चाहिँ खास टाढा विराटनगरबाट आएका हौं,) |
| मंगले: ओहो घत्केङ् टायेन्लान् जायेन्दिये जिन, | ओहो, धेरै टाढाबाट आउनुभएको रहेछ,) |
| पाहुना: हजुर, खेङ्ले, द्वाल्खा भीमेश्वर द्यउ स्याउदाइ हङन् यये, मोटर न उकु कोतकायेन् हतिइथि ङेङन् ओँ हत्चु… उ ठाइँकु पाराक तये तु थन्हुजुकुन्… | हजुर हो त, दोलखा भीमेश्वर देउता ढोगौं भनेर आएका गाडीले यतै ओह्रनलेर यताउता सोध्नु भन्यो, यो ठाउँमा पाइला हालेकै आजमात्रै… |
| गीता: लौ, थप्सिन् द्वाल्खाय् तु टिकस कायेन् जायेन्दिमल्गु… | लौ तपाईँहरूले दोलखाकै टिकट लिएर आउनुपर्ने…!? |
| उ ताक्कु आपे नाप्पतु येउ थिम्हा मिसामिन् हत्चु, | यही बेलामन उनीहरू संगै आएकी एक महिलाले भनी- |
| पाहुना मिसामि: गिब्लान् सिफयेउले इसिन् एअरपोर्टलान् पित यये कत्नङ् ट्याक्सीन् जडिबुटी हङ ठाइँकु त्वार्तवन… | कहाँबाट थाहा पाउनु र हामीले, एअरपोर्टबाट बाहिर आउने बित्तिकै ट्याक्सीले जडीबुटी भन्ने ठाउँमा पुर्याउन लग्यो । |
| मंगले: अँ खेङ्ले थन्केसि बसपार्क मदयेन् घत्के मि त ठाकर… गीता: खेङ्ले हारा…!? | अँ, हो त्, आजभोलि बसपार्क नभएर धेरै मान्छेलाई गाह्रो भएको छ । हो त है ! |
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij