नेपाल सम्वत् ११४६, यंलाथ्वः ७, सप्तमी (२ असोज २०८३, १८ सेप्टेम्वर, २०२६) शुक्रबार, बाँपिझ्याला । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गर्न बैठक बोलाइएको हो।
बैठकमा विभिन्न मन्त्रालयबाट पेस हुने प्रस्ताव, सरकारका नियमित प्रशासनिक काम तथा पछिल्लो परिस्थितिसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।
मन्त्रिपरिषद् बैठकले आवश्यकताअनुसार विभिन्न नियुक्ति, नीतिगत निर्णय, प्रशासनिक विषय तथा मन्त्रालयगत प्रस्तावमा निर्णय गर्नेछ। बैठकपछि सरकारका निर्णय सार्वजनिक गरिनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij