Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

आज प्रतिनिधिसभा बैठक बस्दै, भूमिहीन र सुकुम्बासीको मुद्दामा छलफल

आज प्रतिनिधिसभा बैठक बस्दै, भूमिहीन र सुकुम्बासीको मुद्दामा छलफल

नेपाल सम्वत् ११४६, दिल्लागाः ६ षष्ठी (१९ साउन, २०८४, ४ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्दैछ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन (आव २०८१/८२) पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, पुनःस्थापना, उचित क्षतिपूर्ति तथा लालपूर्जा वितरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलालआरेन राईले समर्थन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार