नेपाल सम्वत् ११४६, दिल्लागाः १ प्रतिपदा (१४ साउन, २०८४, ३० जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मन्त्रालयमा आयोजित कार्यक्रममा डा. प्याकुरेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार डा. प्याकुरेललाई खुला प्रतिस्पर्धाका आधारमा स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो।
सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यका साथ खुला प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरेको मन्त्रालयले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij