नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १५ पूर्णिमा (१३ साउन, २०८४, २९ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीले आह्वान गर्नुभएको हो।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, सरकारका नियमित कामकारबाही र विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ।
मन्त्रिपरिषद् बैठकबाट सरकारका आगामी निर्णय, नीति तथा कार्यक्रमसँग सम्बन्धित विषयमा आवश्यक निर्णय हुन सक्ने बताइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij