Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीमेश्वर नगरपालिकामा आइतबार सञ्चालन हुने संस्थागत विद्यालय बन्द गर्ने तयारी

भीमेश्वर नगरपालिकामा आइतबार सञ्चालन हुने संस्थागत विद्यालय बन्द गर्ने तयारी

नेपाल सम्वत् ११४६, अनलाथ्वः ११ दशमी (१२ जेष्ठ, २०८३, २६ मे, २०२६) मंगलबार, बाँपिझ्याला । भीमेश्वर नगरपालीकाले आफ्नो पालिका क्षेत्रभित्र आइतबार सञ्चालन हुँदै आएका संस्थागत विद्यालय (Boarding School) बन्द गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

संघीय सरकारले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन प्रणालीलाई एकरूप बनाउने उद्देश्यले यस्तो निर्णय कार्यान्वयनको चरणमा रहेको बताइएको छ।

यस निर्णय कार्यान्वयन भएमा आइतबार सञ्चालन हुँदै आएका निजी तथा संस्थागत विद्यालयहरू बन्द रहनेछन्। नगरपालिकाले यस विषयमा आवश्यक छलफल तथा आन्तरिक तयारी अघि बढाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार