नेपाल सम्वत् ११४६, अनलाथ्वः ११ दशमी (१२ जेष्ठ, २०८३, २६ मे, २०२६) मंगलबार, बाँपिझ्याला ।
चार पटकको विश्वकप विजेता जर्मनी समूह ‘ई’ मा नवप्रवेशी कुराकाओ, आइभरिकोस्ट र इक्वेडरसँग प्रतिस्पर्धा गर्दैछ । पछिल्ला दुई संस्करणमा समूह चरणबाटै बाहिरिएको जर्मनीमाथि यस पटक नकआउट चरण पुग्ने दबाब रहने अनुमान गरिएको छ ।
फ्लोरियन रिज, निक बोल्टमोड र लेनार्ट कार्ल जर्मनीका प्रमुख खेलाडीका रूपमा रहेका छन् भने डिफेन्स कमजोर देखिएको विश्लेषण गरिएको छ । नवप्रवेशी कुराकाओ विश्वकप खेल्ने सबैभन्दा सानो राष्ट्र बनेको छ ।
आइभरिकोस्टले २०१४ पछि विश्वकपमा पुनरागमन गर्दै अमाद डियालोको नेतृत्वमा चुनौती दिने अपेक्षा गरिएको छ । दक्षिण अमेरिकी छनोटमा उत्कृष्ट प्रदर्शन गरेको इक्वेडर पनि मोइसेस काइसेडो र इनर भ्यालेन्सियाको साथमा नकआउट चरण पुग्ने दाबेदार टोलीका रूपमा रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij