नेपाल सम्वत् ११४६, अनलाथ्वः ३ तृर्तिया (५ जेष्ठ, २०८३, १९ मे, २०२६) मंगलबार, बाँपिझ्याला । प्रधानमन्त्री वालेन्द्र शाह को अध्यक्षतामा मन्त्रिपरिषद् बैठक आज मङ्गलबार अपरान्ह ४ बजे बस्ने भएको छ । बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ । यद्यपि बैठकको औपचारिक एजेन्डा भने सार्वजनिक गरिएको छैन ।
सरकारका तर्फबाट केही महत्वपूर्ण निर्णय आउन सक्ने अनुमान गरिएसँगै बैठकलाई चासोका साथ हेरिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij