नेपाल सम्वत् ११४६, बछलाथ्वः १२ त्रयोदशी (१६ बैशाख, २०८३, २९ अप्रिल, २०२६) बुधबार, बाँपिझ्याला । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज वैशाख १६ मा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गर्दै राम्रो सुरुवात गरेको थियो। त्यसको विपरीत ओमानले भने आफ्नो पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ।
अंकतालिकाको अवस्था हेर्दा नेपाल २१ खेलबाट १४ अंकसहित सातौँ स्थानमा छ भने ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij