नेपाल सम्वत् ११४६, बछलाथ्वः ११ द्वादसी (१५ बैशाख, २०८३, २८ अप्रिल, २०२६) मंगलबार, बाँपिझ्याला । इरानले युद्ध अन्त्यका लागि पठाएको नयाँ प्रस्तावप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असन्तुष्ट देखिएका छन्।
प्रस्तावमा इरानको आणविक कार्यक्रमको उल्लेख नभएको विषयले असन्तुष्टि बढाएको बताइएको छ। रोटर्सका अनुसार ह्वाइट हाउसमा यसबारे उच्चस्तरीय छलफल जारी छ, जबकि क्षेत्रीय तनावका कारण ऊर्जा आपूर्तिमा समेत असर परेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij