Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

पल शाह र पूजा शर्माको ‘रावायण’ युट्युबमा सार्वजनिक

पल शाह र पूजा शर्माको ‘रावायण’ युट्युबमा सार्वजनिक

नेपाल सम्वत् ११४६, बछलाथ्वः १० दशमी ९१४ बैशाख, २०८३, २७ अप्रिल, २०२६० सोमबार, बाँपिझ्याला । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य अभिनय रहेको फिल्म ‘रावायण’ युट्युबमा सार्वजनिक गरिएको छ।

Sudarshan Thapa को निर्देशनमा बनेको यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। पूजा शर्मा निर्माता रहेको यो फिल्म करिब डेढ वर्षअघि हलमा रिलिज भएको थियो।

फिल्म प्रदर्शनको समयमा अभिनेता पल शाहले प्रयोग गरेको नक्कली दाह्रीलाई लिएर आलोचना पनि भएको थियो।

‘रावायण’ मा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुन जंग शाही, शर्मिला मल्ल, कैलाश रावल, अनिल कुर्मी र प्रदीप ढकाललगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार