Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

डिजेल र मट्टितेलको मूल्यमा ठूलो वृद्धि, पेट्रोलको मूल्य यथावत्

डिजेल र मट्टितेलको मूल्यमा ठूलो वृद्धि, पेट्रोलको मूल्य यथावत्

नेपाल सम्वत् ११४६, चौलागाः १३ त्रयोदशी (२ बैशाख, २०८३, १५ अप्रिल, २०२६) बुधबार, बाँपिझ्याला । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर ३० रुपैयाँले वृद्धि गरेको छ। नयाँ दर अनुसार उपत्यका लगायतका क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २३७ रुपैयाँ पुगेको छ। पेट्रोलको मूल्य भने हाललाई परिवर्तन नगरिएको निगमले जनाएको छ।

notice-1.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार