नेपाल सम्वत् ११४६, चौलागाः ८ अष्टमी (२७ चैत्र, २०८२, १० अप्रिल, २०२६) शुक्रवार, बाँपिझ्याला । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाले आज उपसभामुख चयन गर्ने भएको छ भने निर्वाचित उपसभामुखको शपथग्रहण कार्यक्रम आजै साँझ ६ बजे शीतल निवास मा सम्पन्न हुने जनाइएको छ।
आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुख चयन गर्नेछ। यस पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टी की सांसद रुवीकुमारी ठाकुर बीच प्रतिस्पर्धा हुने भएको छ।
२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी सँग १८२ मत रहेको छ। उक्त पार्टीले ठाकुरलाई समर्थन गरेकाले उनको विजय सुनिश्चितजस्तै देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij