नेपाल सम्वत् ११४६, चिल्लागाः १३ त्रयोदशी (३ चैत्र, २०८२, १७ मार्च, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ३,०९,९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३,०९,५०० रुपैयाँमा कारोबार भएको थियो। यसरी, आज सुनको भाउ सोमबारको तुलनामा ४०० रुपैयाँ बढेको छ।
चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ५,२६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५,३३५ रुपैयाँमा कारोबार भइरहेको छ, जसले ७० रुपैयाँको वृद्धि देखाउँछ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५,०४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij