Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

घर फर्किन चाहने नेपालीलाई कतारस्थित दूतावासको आग्रह

घर फर्किन चाहने नेपालीलाई कतारस्थित दूतावासको आग्रह

नेपाल सम्वत् ११४६, चिल्लागाः ११ एकादशी (३० फागुण, २०८२, १४ मार्च, २०२६) शनिवार, बाँपिझ्याला । कतारमा रहेका र घर फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित Embassy of Nepal, Dohaले आग्रह गरेको छ। मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले यस्तो अनुरोध गरेको हो।

दूतावासले शनिबार जारी गरेको सूचनामा क्बगमष् ब्चबदष्बको विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकलाई दोहास्थित ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन ‘अपोइन्टमेन्ट बुक’ गर्न आग्रह गरिएको छ।

यसका लागि **एजदान मल (अल घराफ) **स्थित भिसा केन्द्रमा सम्पर्क गर्न दूतावासले जनाएको छ। अपोइन्टमेन्ट बुकिङ सम्बन्धी जानकारीका लागि ५०६६०६२२ नम्बरमा फोन गरेर सम्पर्क गर्न सकिने पनि दूतावासले उल्लेख गरेको छ।

Qtar-press.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार