नेपाल सम्वत् ११४६, सिल्लागाः १०, नवमी (२९ माघ, २०८२, १२ फ्रेवअरी, २०२६) बिहीबार, बाँपिझ्याला । कर्णाली प्रदेश धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिले अत्यन्त धनी भए पनि विगतमा ओझेलमा परेको क्षेत्र मानिन्थ्यो।
तर पछिल्ला वर्षहरूमा यहाँका पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ, जसले प्रदेश समृद्धितर्फ अघि बढिरहेको संकेत गर्दछ।
रारा र शे–फोक्सुण्डोजस्ता विश्वप्रसिद्ध तालहरूका साथै सल्यानको कुपिण्डे ताल पनि पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।
सुर्खेतबाट करिब डेढ घण्टाको दूरीमा रहेको कुपिण्डे तालमा दैनिक सयौँ आन्तरिक पर्यटक घुमफिर तथा वनभोजका लागि पुग्ने गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij