नेपाल सम्वत् ११४६, प्वहेलागाः ५ षष्ठी (२५ पौष, २०८२, ९ जनवरी, २०२६) शुक्रबार, बाँपिझ्याला । नेपाली चलचित्र क्षेत्रका प्रथम अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको निधन भएको छ । आज बिहान चन्दको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
रेडियो नेपाल र जर्मनको गोथे ईन्टिच्युटमा लामो समय काम गरेको चन्द ७७ वर्षका थिए । चन्दका ३ छोरी रहेका छन् ।
उनीहरू सबै अमेरिका रहेका छन् । उनको अन्त्येष्टि शनिबार मात्र गरिने निरौलाले बताए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij