Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

अर्जुन र शान्तिश्रीको प्रेमगीत

अर्जुन र शान्तिश्रीको प्रेमगीत

नेपाल सम्वत् ११४६, प्वहेलाथ्वः १ प्रतिपदा (६ पौष, २०८२, २१ डिसेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । अर्जुन पोखरेल र शान्तिश्री परियारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ुफूलले बिझाको देखेको छौ ररुु बोलको गीतमा शब्द, एरेन्ज र कम्पोज अर्जुन स्वंयको छ।

मायाप्रेममा आधारित यस गीतको भिडिओमा विक्रम घिमिरे र सुरक्षा इटानीले अभिनय गरेका छन्। 

लोक(आधुनिक फ्युजनको गीतमा प्रेम र भावनात्मक अनुभूति प्रस्तुत गरिएको छ। यसको भिडिओ प्रहिल कार्कीको निर्देशनमा बनेको हो। ‘द डिभाइन म्युजिक’ युट्युबमा भिडिओ हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार