नेपाल सम्वत् ११४६, थिंलागाः १२ द्वादसी (१ पौष, २०८२, १६ डिसेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल रमट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij