Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्रधानसेनापती अशोकराज सिग्देलबाट दोलखा भीमेश्वरमा विशेष पूजा

प्रधानसेनापती अशोकराज सिग्देलबाट दोलखा भीमेश्वरमा विशेष पूजा

नेपाल सम्वत् ११४६, थिंलाथ्वः ११, एकादशी, (१५ मंसिर, २०८२, १ डिसेम्वर, २०२५) सोमबार, बाँपिझ्याला , दोलखा। आज सोमबार विहान ८ वजे नेपालका सेना प्रमुख प्रधान सेनापति अशोकराज सिक्देलबाट दोलखा भीमेश्वर मन्दिरमा विशेष पुजा गर्नु भएको छ । पूजा अन्तर्गत रुद्रा अविशेष (रुद्री) रहेको व्यवस्थापन समितीका सचिव राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

यसै गरी भीमेश्वर मन्दिरमा पूजा पश्चात दोलखा भीमेश्वरको पूर्वपट्टी अवस्थित त्रिपुरा सुन्दरी मन्दिरमा पुजा अर्चना गरी फर्कनु भएको सचिव श्रेष्ठले बताउनु भयो ।

Bhimeshwor2.gif

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार