नेपाल सम्वत् ११४६, कछलागाः १३, त्रयोदशी (१ मंसिर, २०८२, १७ नोभेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । दोलखा जिल्ला बिगु गाउँपालीका सागुखोला जलविद्युत (२०मेगावाट) र सागु खोला जलविद्युत आयोजना–१ (५.५ मेगावाट) निरीक्षणको क्रममा दोलखा पुग्नु भएका सिटीजन बैङ्कका कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैङ्कको तर्फबाट दोलखा भीमसेन (भीमेश्वर)को नाउँमा गुठी व्यवस्थापन समितीलाई ५१ हजार सहयोग प्रदान गरेको छ ।
उक्त अवसरमा बैङ्कका कार्यकारी अधिकृत राजेन्द्रलाल श्रेष्ठ र प्रमुख ईन्फ्यास्ट्रक्चर/ कन्सोर्टियम र कर्पोरेट बैङ्कीङ अफिसर रोशन मल्ल, श्री हिमपर्वत हाईड्रोपावर लि. का अध्यक्ष हिमाल गुरुङको उपस्थिती रहेको थियो भनी भीमेश्वर व्यवस्थापन समितीका सचिव राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij