नेपाल सम्वत् ११४६, कछलागाः ३, तृर्तिया (२२ कार्तिक, २०८२, ८ नोभेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । गायिका रीता केसीले म हराएकी हुँ त्यो सहरबाट बोलको गजल गीत सार्वजनिक गरेकी छिन् । गीतमा गजलकार कपिल अन्जानको शब्द तथा राजेन्द्र बजगाईँको सङ्गीत रहेको छ ।
गजलमा स्वयम गायिका केसीले अभिनय गरेकी छिन् । सानै उमेर देखी साङ्गीतिक क्षेत्रमा रुचि राख्ने गायिका केसी देश विदेशका विभिन्न कार्यक्रमहरूमा सहभागी भइसकेकी छिन् ।
सार्वजनिक गजलको छायाङ्कन राम कुमार केसीले गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीत रीता केसी युट्युव च्यानलबाट बजारमा आएको हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij