Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चिनियाँ कम्पनीलाई १ हजारका ४३ करोड थान नोट छाप्ने जिम्मा

चिनियाँ कम्पनीलाई १ हजारका ४३ करोड थान नोट छाप्ने जिम्मा

नेपाल सम्वत् ११४६, कछलागाः २, द्वितिया (२१ कार्तिक, २०८२, ७ नोभेम्वर, २०२५) शुक्रबार, बाँपिझ्याला । नेपाल राष्ट्र बैंकले एक हजार दरका नोट छाप्नका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ। 

बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै छपाइको ठेक्का चीनको चाइना बैंकनोट प्रिन्टिङ्ग एन्ड मिन्टिङ्ग कर्पोरेसनलाई दिएको हो।


बैंकले एक हजार दरका ४३ करोड थान नोट कुल २ अर्ब ४० करोड ३५ लाख रुपैयाँ अर्थात १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा छापाईको ठेक्का दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार