Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरमा आज कार्तिक १९ गतेदेखि २२ गतेसम्म बलिपूजा बन्द हुने

दोलखा भीमेश्वरमा आज कार्तिक १९ गतेदेखि २२ गतेसम्म बलिपूजा बन्द हुने

नेपाल सम्वत् ११४६, कछलाथ्वः १५, पूर्णीमा (१९ कार्तिक, २०८२, ५ नोभेम्वर, २०२५) बुधबार, बाँपिझ्याला । आज २०८२ साल कार्तिक १९ गते महास्नान गुठी पुजा पश्चात कार्तिक २२ गते चतुर्थी पूजा नहुन्जेलसम्म भीमेश्वर मन्दिर परिसरमा बली पूजा, जट्टा नरिवल, अण्डा र समैबजि चढाउने कार्य पूर्ण रूपमा बन्द रहने सूचना सार्वजनिक गरिएको छ । 

नेपाली भक्तजनहरुलाई पर्न गएको असुविधाको लागि मध्यनजर गर्दै कार्तिक २३ गतेदेखि नियमित पूजा संचालन हुने पनी गुठी व्यवस्थापन समितीका सचिव राजेन्द्र श्रेष्ठले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार