नेपाल सम्वत् ११४६, कछलाथ्वः १५, पूर्णीमा (१९ कार्तिक, २०८२, ५ नोभेम्वर, २०२५) बुधबार, बाँपिझ्याला । यो विशेष पूजा सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले परिनिर्वाण प्राप्त गरेको सम्झनामा गरिन्छ।
बौद्धमार्गीहरूले भौतिक संसारबाट बिदा हुनुलाई परिनिर्वाणको रूपमा बुझ्छन्। बुद्ध धर्म र दर्शनलाई संसारभर प्रचार गर्ने क्षेत्रमा सारिपुत्रले दिएको योगदानको स्मरणमा विभिन्न कार्यक्रम हुने गरेका छन्।
पूजाका क्रममा भिक्षु सादरहरूले कथा वाचनसमेत गरेका छन्। बौद्ध परम्पराअनुसार आजकै दिनमा स्वयम्भू उत्पन्न भएको समेत विश्वास गरिन्छ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij